!!! सूचना !!! दोश्रो चौम्सिक(२०७४ मंसिर देखि २०७४ फागुन मसान्त सम्म) को सामाजिक सुरक्षा भत्ता राप्तिसोनारी गाउँपालिका का सबै वडा कार्यालयहरुमा पठाई सकेको हुदा, सम्पूर्ण लक्षित समुहमा रहेका व्यक्तिहरु ले आ-आफ्नो वडा कार्यालय मा सम्पर्क राख्नु होला |